समाचार

टुटल, पठाओलाई ऐनमा समेटिँदै

काठमाडौँ, १७ जेठ : सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै

भेटियो २५० वर्ष पुरानो दमाहा

गलेश्वर, १७ जेठ : म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको

नयाँ सीमा स्तम्भ निर्माणमा समस्या 

सिद्धराज भट्ट । धनगढी, १७ जेठ : नेपाल–भारत सीमा क्षेत्र कैलालीको खक्रौला, फूलबारी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा स्थानीयवासीको विरोधका कारण नयाँ सीमा स्तम्भ निर्माणमा समस्या सिर्जना भएको छ । खक्रौलामा

हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर टाँस्दै वन कार्यालय

भद्रपुर, १७ जेठ : झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा

मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना 

काठमाडौँ, १७ जेठ : पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको

आजदेखि काठमाडौँ–रुम्जाटार–विराटनगर उडान

ओखलढुङ्गा, १७ जेठ : काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा

प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित 

काठमाडौँ, १६ जेठ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो

तातो हावा चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित

काशीराम शर्मा बाँके, १६ जेठ : तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार तापक्रम

ऐन र सहमति विपरीत स्थानीय तहमा विज्ञापन आयो : कर्मचारी   

काठमाडौँ, १६ जेठ : स्थानीय तहका कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ र यसअघि आन्दोलनमा गरिएको सहमति विपरीत लोकसेवा आयोगबाट विज्ञापन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय तह कर्मचारी सङ्गठनका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.