
काठमाडौँ, १९ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीपकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । इलेक्ट्रिसिटी
काठमाडौँ, १९ जेठ : न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । न्याय परिषद्को यही जेठ १४ बसेको
काठमाडौँ, १९ जेठ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही हावाहुरी, मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट
काठमाडौँ, १९ जेठ : सर्वोच्च अदालतका नवनियुक्ति पाँच न्यायाधीशले न्यायालयको गरिमा र नागरिकको न्यायको निष्ठालाई झर्न नदिने गरी न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सर्वोच्च बार एशोसिएशनले नवनियुक्त
काठमाडौँ, १९ जेठ : काम थालेको आठ वर्षसम्म अलपत्र रहेको राष्ट्रिय शहीद स्मारक व्यवस्थापन समितिका पदाधिकारीलाई हटाइएको १० दिनसम्म पनि पत्र दिइएको छैन । शहरी विकास मन्त्रालयले यही जेठ १०
काठमाडौँ, १९ जेठ : निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त हुनुभएको छ । एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उहाँकी
काठमाडौँ, १९ जेठ : वन तथा वातावरण मन्त्रालय मातहतका द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
भद्रपुर, १९ जेठ : झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३
भद्रपुर, १९ जेठ : समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् ।
बर्दिवास, १९ जेठ : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा