समाचार

थप दुई ब्रुमर ल्याउँदै कामपा 

काठमाडौँ, २१ जेठ : काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई ब्रुमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

काठमाडौँ, २१ जेठ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ

टाटासुमो दुर्घटनाः तीन जनाको मृत्यु, तीन बेपत्ता, पाँच गम्भीर घाइते

रसुवा, २१ जेठ : मैलुङ–स्याँफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् । दुर्घटनामा परी

‘मालपोत कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिने’ : मन्त्री अर्याल

फिदिम, २० जेठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । संविधानले नै मालपोत र नापी कार्यालयका

घाइते शाहीसहित नौ जनाको उपचार गर्न माग

काठमाडौँ, २० जेठ : राष्ट्रिय मानव अधिकार आयोगले ‘नेपालका लागि नेपाली’ नामक संस्थाका पदाधिकारी एवम् अभियानकर्मी ज्ञानेन्द्रबहादुर शाहीसहित नौ जनाको उपचार गर्न माग गरेको छ । आयोगका सचिव वेद भट्टराईद्वारा

हवाई सुरक्षा थप प्रभावकारी बनाइने 

काठमाडौँ, २० जेठ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट प्रतिपादित मापदण्डअनुसार नेपालको हवाई सुरक्षालाई थप प्रभावकारी बनाइने भएको छ । सङ्गठनको मापदण्ड, सिफारिस, निर्देशिका तथा नागरिक उड्डयनसम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक

शाहीलाई यातना नदिइएको प्रहरीको भनाइ

सुर्खेत २० जेठ : आफूलाई भ्रष्टाचार विरोधी अभियानकर्मी बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरीले जनाएको छ । शाहीलाई पक्राउ पूर्जीबिना पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका

कानूनका विद्यार्थीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह

काठमाडौँ, २० जेठ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानूनका हरेक विषय मानव अधिकारसँग सम्बन्धित हुने भएकाले कानून व्यवसायीले आफ्ना क्षेत्रमा मानवाधिकारका विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ

बजेट सच्याउन सांसदको माग

काठमाडौँ, २० जेठ : प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताउनुभएको छ । जेठ १५ गते बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त

शुक्लाफाँटामा ताल सुक्न थाले 

भीमदत्तनगर, २० जेठ : लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ । चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.