जमुना धमला । काठमाडौँ, २२ जेठ : कति दिनपछि आज मैले बालाजी देख्याँ पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ वरिपरि लहरामा भुलिबस्न्या चरा छन् मधुर वचन बोली मन् लिँदा क्या सुरा
काठमाडौँ, २२ जेठ : नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । यही जेठ २१ गते
लक्ष्मी गारु । भादगाउँ, २२ जेठ : मध्यपुर थिमि नगरपालिकामा वार्षिक नीति तथा कार्यक्रम र बजेटमा विनियोजन नभएका योजनाहरु सञ्चालन भइरहेका छन् । यसले अनियमितता बढेको गुनासो स्थानीयवासीको छ ।
काठमाडौँ, २२ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको
कृष्ण आचार्य । भरतपुर, २२ जेठ : नेपालको सुगम जिल्लाका रुपमा परिचित छ, चितवन । तर सुगम जिल्लाका बासिन्दा अझै पनि उज्योलामा बस्न पाएका छैनन् । धादिङको जोगिमारा हुँदै पुगिने
काठमाडौँ, २१ जेठ : भूकम्प आउँछ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट आज एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका
काठमाडौँ, २१ जेठ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जाने कामदारको उडान ठप्प पारिएको जिकिर गरे पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या रोकिएको छैन । आफूहरुले सरकारसमक्ष राखेको
मेलम्ची, २१ जेठ : मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष
रीता लामा । घोराही, २१ जेठ : ड्राइ फुड, दूध, दही, घीउदेखि मरमसाला, दाल, चामल, तेल, नुन सबै प्लास्टिककै झोलामा प्याक भएर आउँछन् । कस्मेटिकका सामग्री हुन वा तयारी कपडा,

नरेन्द्रसिह कार्की । दार्चुला, २१ जेठ : काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरु । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो दार्चुलाको हिमाली क्षेत्रमा