समाचार

नागरिकका गुनासा कार्यान्वयनमा मन्त्री पुन

रमेश लम्साल । काठमाडौँ, २५ जेठ : सरकारी निकायसँग जोडिएका साना भन्दा साना समस्या समाधान नभएर उपभोक्ताले दुःख पाइरहेको हुन्छ । सुनिदिने निकायले पनि साना मान्छेका कुरा सुनेर पनि कार्यान्वयन

पुस्तकमा भन्सार, युनेस्कोको नियम विपरीत

राजाराम कार्की । काठमाडौँ, २५ जेठ : पहिलो पटक भारतबाट आयात हुने गरेका सबै प्रकृतिका पुस्तकमा १० प्रतिशत भन्सार महसुल लागू हुने भएको छ । आगामी आर्थिक वर्षको साउन १

लुम्बिनी सुन्दरीकरणको काम धमाधम हुँदै  

निरा गौतम । रुपन्देही, २५ जेठ : सन् १९७८ मा जापानीज वास्तुकलाविद् प्रो केञ्जो टाङ्गेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई पवित्र स्वर्गको टुक्राका रुपमा परिकल्पना गरिएअनुसार सुन्दरीकरणको काम धमाधम भइरहेको छ

चुरेको दोहनले खानेपानीको मूल सुक्दै  

मोहन पौडेल । परासी, २५ जेठ : चुरे क्षेत्रको अत्याधिक दोहनले पश्चिम नवलपरासीको सुनवलमा खानेपानीको समस्या देखिन थालेको छ । चुरेमा उत्खनन तथा अत्याधिक दोहनले जिल्लाको सुनवल क्षेत्रमा रहेका भूमिगत

सुदुरपश्चिममा आँधीबेहरीबाट दर्जनौँ बिचल्ली 

धनगढी, २४ जेठ : गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो

घुस लिएको अभियोगमा सव इञ्जिनीयर पक्राउ 

काठमाडौँ, २४ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ । योजनाको अन्तिम बिल भुक्तानी गर्दा

न्यून चापीय प्रणालीको प्रभावले भीषण हावाहुरी, पुनः मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, २४ जेठ : पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल

आरन चलिरह्यो, जीवन चल्न मुस्किल

कृष्ण न्यौपाने । दमौली, २४ जेठ : तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित हुनुभएको छ । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि

सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट, प्रधानन्यायधिश राणाको बेञ्चमा सुनुवाई हुँदैँ

काठमाडौँ, २४ जेठ : सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

मुख्य न्यायाधिवक्ता न्यौपानेद्वारा राजीनामा

हेटौँडा, २४ जेठ : प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उहाँले राजीनामा दिनुभएको हो । न्यौपानेले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.