समाचार

सिमेन्ट उद्योगको निमार्णधिन ढलान भत्किँदा तीन मजदूरको मृत्यु 

लमही, ३२ जेठ : दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ । उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान

मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालन

मुग्लिन, ३१ जेठ : दैनिक नौ घण्टा बन्द हुँदै आएको मुग्लिन–आँबुखैरनी सडक नियमित सञ्चालनमा आएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमा निर्माण सम्पन्न भएको पक्की पुलको दायाँबायाँ दुवैतर्फको

भदौँ १२ देखि जापानको ओसाका उडान

काठमाडौँ, ३१ जेठ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ । आगामी भदौँ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने तयारी

पाँच वर्षमा गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

चितवन, ३१ जेठ : गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन

विज्ञापन विनिमय विधेयक समितिमा

विष्णु नेपाल । काठमाडौँ, ३१ जेठ : सरकारले अघि सारेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिमा पुगेको छ । समितिको आजको बैठकमा सो वधेयक

नेपाल प्रहरी र सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु

काठमाडौँ ३१ जेठ : अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको छ । प्रहरीप्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा ‘प्रदेश नं ३, गण्डकी प्रदेश र

स्याउले बजार नपाउँदा घरमै कुहियो

नरेन्द्रसिंह कार्की । दार्चुला, ३१ जेठ : व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ

मन्त्रिपरिषद् निर्णय : सरकारले भारतसँग मल खरीद गर्ने, चार मुलुकका लागि राजदूत सिफारिस

काठमाडौँ, ३० जेठ : सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट युरिया र डिएपी मल खरीद गर्ने भएको छ । यही जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना

नागरिकलाई आवासको प्रबन्धले न्याय हुन्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ३० जेठ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विपन्न, सिमान्तकृत नागरिकलाई आवासको व्यवस्था गर्नु न्याय भएको बताउनुभएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालले ‘आवाससम्बन्धी ऐन–२०७५’ सम्बन्धी आज यहाँ आयोजना गरेको छलफलमा उहाँले

‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल

काठमाडौँ, ३० जेठ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’बारेको विवाद साम्य पार्न आज विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल गर्नुभएको छ । सो विधेयकका कतिपय बुँदामा नेपाल पत्रकार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.