काठमाडौं, २ असार : काठमाडौँ महानगरपालिकाले शहरको समस्या समाधान गर्न शहरी योजना आयोगमा पाँच सदस्य नियुक्त गरेको छ । जनताको आवश्यकता र चाहना बुझेर शहरी उन्नतिमा ठोस योगदान पु¥याउन आयोगमा
काठमाडौँ, २ असार : काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
काठमाडौँ, २ असार : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले सार्कको प्राथमिकतामा दक्षिण एशियाका महिला तथा बालवालिका पर्ने बताउनुभएको छ । सार्क सचिवालयमा आजदेखि
बझाङ, २ असार : सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार
नरेन्द्रसिंह कार्की । दार्चुला, २ असार : व्यास गाउँपालिका–४ सुनसेराका मदनसिह लुहार यार्सागुम्बा सङ्कलनका लागि वडा नं १ को अपी लेक पुग्नुभएको छ । परिवारसहित अपी पुग्नुभएका लुहार यो वर्ष
काठमाडौँ, २ असार : होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार
काठमाडौँ, २ असार : लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि
दमौली, २ असार : तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे

काठमाडौँ, १ असार : नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने

काठमाडौँ, १ असार : नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको जनमुक्ति सेनाको निमन्त्रणामा सप्ताहव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ यही असार १ देखि