समाचार

गुठी विधेयक फिर्ता लिन माग आन्दोलन

काठमाडौँ, १ असार : गुठी विधेयकको विरोधमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं पौराणिक शहर साँखु र गोकर्ण देशेका स्थानीयवासी आन्दोलित भएका छन् । गुठी विधेयकले लिच्छविकालदेखि चल्दै आएको धर्म, संस्कृति एवं

काठमाडौँ बार अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौँ, १ असार : काठमाडौँ अदालत जिल्ला बार एकाइको यही असार १४ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । लोकतान्त्रिक समूहबाट जगदीश घिमिरे, प्रगतिशील समूहबाट कुमार आचार्य

सहकारीलाई प्रभावकारी नियमन गर्न सांसदको माग

काठमाडौँ, १ असार : आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको सहकारीलाई विकृत बनाएर सीमित व्यक्तिले नाफा कमाउने काम भइरहेको भन्दै सांसदले त्यसको नियमन प्रभावकारी गर्न माग गरेका छन् । एउटै

तिब्बत विकास मञ्चद्वारा विकासमा जोड 

एकराज पाठक । ल्हासा तिब्बत, १ असार : तिब्बत विकास मञ्चको ल्हासामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले चीनको स्वशासित क्षेत्र तिब्बतको विकासका लागि यसको सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्वको थप प्रवद्र्धनमा जोड

गुठीयारका माग सम्बोधन गर्न सकिने

काठमाडौँ, १ असार : सत्ता पक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको

उन्नाइस डिआइजीको सरुवा, को को कहाँ कहाँ ?

काठमाडौँ, ३२ जेठ : सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत

‘जनताको भावनाविपरीत विधेयक नल्याइने’ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ, ३२ जेठ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गुठीका बारेमा बाहिर जस्तो प्रचार नभएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नंं ४ ले आयोजना गरेको ‘प्रथम कामनपा–४ वडास्तरीय खुला दौड

मासिकरुपमा महसुल मात्र बुझाउनुपरेपछि खानेपानी पीडितको प्रदर्शन

काठमाडौँ, ३२ जेठ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जडान गरेको धारामा पानी नझरी मासिकरुपमा महसुल मात्र बुझाउनुपरेपछि पीडित उपभोक्ता विरोधमा उत्रेका छन् । उपत्यकाका विभिन्न भागका खानेपानीपीडित थापाथली चोकमा जम्मा

काठमाडौँमा वर्षकै उच्च तापक्रम

काठमाडौँ, ३२ जेठ : अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ ।          मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री

वायु प्रदूषणले स्वास्थ्यजन्य समस्या जटिल बन्दै

ललितपुर, ३२ जेठ : परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.