समाचार

सुनकोशी नदी उत्खनन कार्य बन्द नहुनुको लिखित जवाफ माग

काठमाडौँ, २९ जेठ : सर्वोच्च अदालतले सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्य बन्द नगर्नुको लिखित जवाफ माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गत शुक्रबार गैरकानूनी

संरक्षण गरिँदै घरपझोङ किल्ला 

रामबहादुर थापा । बागलुङ, २९ जेठ : संरक्षण र प्रचारप्रसारका अभावमा ओझलमा परेका मुस्ताङको ऐतिहासिक घरपझोङ किल्लाको संरक्षण गर्ने भएको छ । संरक्षणको अभावमा सो किल्लाको अस्तित्व नै सङ्कटमा परेको

मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

चितवन, २९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार

गर्मीले जनजीवन कष्टकर 

काशीराम शर्मा । बाँके, २९ जेठ : नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को

वायुप्रदूषण र जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन नेपालमा

काठमाडौँ, २८ जेठ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले विकासशील मुलुकमा वातावरणीय गुणस्तर तथा दिगोपना जस्ता विषयमा गिरावट आएकाले यसको समाधान गर्न विकासशील मुलुकको ध्यान जानुपर्ने बताउनुभएको छ ।

‘विज्ञापन संवैधानिक र कानूनसम्मत भएकाले खारेज गर्नु नपर्ने’

काठमाडौँ, २८ जेठ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन संवैधानिक र कानूनअनुसार भएकाले खारेज गर्न नपर्ने बताउनुभएको छ

महासङ्घद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ, २८ जेठ : नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले

निगमको उडानबारे मन्त्रालय बेखबर

सिवी अधिकारी । काठमाडौँ, २८ जेठ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि

हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : नयाँ अध्ययन   

भीष्मराज ओझा । काठमाडौँ, २८ जेठ : पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहिलोपटक गरिएको

विज्ञापन रद्द गर्ने निर्देशनको विरोधमा परीक्षार्थी सडकमा

काठमाडौँ, २८ जेठ : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.