समाचार

केही दिनभित्रै मास प्रिन्टर आउने 

काठमाडौँ, २७ असार : साढे नौ लाखभन्दा बढी ‘स्मार्ट चालक अनुमतिपत्र’ छाप्न बाँकी हुँदा सरकारले छिट्टै मास प्रिन्टर आउने जनाएको छ । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत खरीद गर्न लागेको पिन्टर पाँच

केही दिन अझै भारी वर्षा हुने 

काठमाडौँ, २७ असार : न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित, प्रशासनद्धारा उच्च सतर्कता

काठमाडौँ २७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ । आज ट्वीट गर्दै उहाँले

तीन दिनसम्म देशैभर वर्षा हुने, पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह

सिवी अधिकारी । काठमाडौँ, २७ असार : मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम

विमान दुर्घटना टर्यो, उडान अवरुद्ध 

काठमाडौँ, २७ असार : यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट

काठमाडौँ, २७ असार : श्रीलङ्का भ्रमणमा रहनुभएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको छ । उहाँ श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

अच्युत रेग्मी । काठमाडौँ, २७ असार : अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन

विपी प्रतिष्ठानका उपकुलपति रौनियार आठ लाख घुससहित पक्राउ

धरान, २७ असार : धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनका भतिजा डा रामहरि रौनियारसहित रु

बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

गाईघाट, २७ असार : निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध 

सिन्धुली, २७ असार : सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ । गए राति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.