समाचार

वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कारबाट केसी सम्मानित

काठमाडौँ, २६ असार : वासुदेव कोइराला ‘मुनाल’ बालप्रतिभा पुस्कारबाट बाल गायक आयुष केसी सम्मानित भएका छन् । सानै उमेरमा गीतसङ्गीतका क्षेत्रमा योग्दान पु¥याएका केसी रु २१ हजारसहित सम्मानित भएका हुन्

गोविन्द गौतमको शालिक अनावरण

भीमदत्तनगर, २६ असार : तीन वर्षअघि भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमको आज सालिक अनावरण गरिएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् नेकपा सुदूरपश्चिम

साझाका रात्रिकालीन बस सेवा शुरु

सञ्चिता घिमिरे । काठमाडौँ, २६ साउन : साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ ।

सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स

सिबी अधिकारी । काठमाडौँ, २६ असार : सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ

‘मिस टीन भारत’को उपाधि नेपाली चेलीलाई

भद्रपुर, २६ असार : भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट

लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

काठमाडौँ, २६ असार : काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प

बहिरा व्यक्तिले अझै पाएनन् सवारी चालक अनुमतिपत्र

सञ्चिता घिमिरे । काठमाडौँ, २५ असार : बहिरा व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिनु भन्ने सर्वाेच्च अदालतले निर्णय गरेको छ वर्ष बिते पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । संशोधनका क्रममा रहेको

चाडपर्व खर्च कटौती नगर्न निवृत्त कर्मचारीको आग्रह 

काठमाडौँ, २५ असार : लामो समय सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीले आफूहरुले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन् । पूर्वकर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्रसेवकको

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

नीरज गौतम। नेपालगञ्ज, २५ असार : दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल

भोजुपर घटनाबारे प्रहरी महानिरीक्षकद्वारा राज्य व्यवस्था समितिमा जानकारी

काठमाडौँ, २५ असार : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराउनुभएको छ । आज बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.