समाचार

न्यून चापीय रेखा नेपाल नजिक, देशभर वर्षा हुने

काठमाडौँ, २५ असार : मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई/तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम

DNA ब्राण्डको पुरुष फेसन सामाग्री घोषणा

काठमाडौँ, २५ असार : नेपालका केहि उत्साहित व्यवसायिक युवाहरुको अगुवाईमा तयारी कपडाको DNA ब्राण्डको राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय गुणस्तरका ब्राण्ड प्रति नेपाली युवाहरुको झुकावलाई मध्यनजर गर्दै

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

काठमाडौँ, २५ असार : देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल

चिर्पट प्रहार गरी ठूलोबुबा र ससुराको हत्या 

अछाम, २५ असार : मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा

विधि विज्ञान प्रयोगशालामा छ हजार नमूना परीक्षण 

काठमाडौँ, २५ असार : राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवमा जेठ मसान्तसम्म छ हजार ५२० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका एक हजार ७७० मुद्दामा यी नमूना परीक्षण

भगुवा पूर्वसैनिकलाई कारवाही गर्ने निर्णयलाई मान्यता

काठमाडौँ, २४ असार : सर्वोच्च अदालतले द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले आज द्वन्द्वकालमा भागेका पूर्वसैनिक

विधेयक संशोधन गर्ने सहमति भएपछि पत्रकार महासङ्घको आन्दोलन फिर्ता

काठमाडौँ, २४ असार : नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयकविरुद्ध गर्दैै आएको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । महासङ्घका महासचिव रमेश विष्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता र महासङ्घका पदाधिकारीबीच

विषादी परीक्षण नगरी तरकारी र फलफूल ल्याउनेविरुद्ध सर्वोच्चमा तीन रिट

काठमाडौँ, २४ असार : सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति

नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव बजारमा

काठमाडौँ, २४ असार : ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ नामको स्मरणात्मक पुस्तक बजारमा आएको छ । असी वर्षको हाराहारीमा पुगेका २० जना पूर्वराजदूतको अनुभवलाई लिपिबद्ध गरेर पत्रकार विष्णु रिजालको सम्पादनमा

दमकल जान नसक्ने ठाउँमा पाइपको व्यवस्था गरिने  

काठमाडौँ, २४ असार : काठमाडौँ महानगरपालिकाले सम्भावित आगलागीका घटना नियन्त्रण गर्न र घटना भइहाले क्षति कम गर्न, दमकललाई थप प्रभावकारी बनाउन र आवश्यक उपकरणको खरिद तथा दमकल जान नसक्ने ठाउँमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.