दमौली, २८ साउन : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको
स्याङ्जा, २८ साउन : जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा
जनकपुरधाम, २८ साउन : एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको
धादिङ, २८ साउन : धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको
काठमाडौँ, २७ साउन : मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले राजधानीमा आजदेखि नेपाल युवा उद्यमशीलता सम्मेलन–२०१९ को आयोजना गरिएको छ । युवा उद्यमशीलता विकास गर्न आवश्यक
काठमाडौँ, २७ साउन : विश्वको बदलिँदो भूराजनीतिक अवस्था र साइबर आक्रमणले जेनेभा महासन्धिको सान्दर्भिकता बढ्दै गएकामा जोड दिइएको छ । युद्धका बेला मानवीय पीडालाई न्यूनीकरण गर्न र युद्धलाई नियमन गर्न
काठमाडौँ, २७ साउन : युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज विभिन्न युवा प्रतिभालाई सम्मान गरेको छ । मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’
काठमाडौँ, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ स्वास्थ्य
काठमाडौँ, २७ साउन : नेपाली सेनाले भूतपूर्व सैनिकका लागि छ रङका पट्टासहित छ किसिमको कल्याणकारी निवृत्तिभरण सञ्चालन गरेको छ । सकल दर्जाका सैनिकलाई अवकाशपछि आर्थिक राहत पु¥याउने उद्देश्यले सेनाले ४४
काठमाडौँ, २७ साउन : ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी