समाचार

ललितपुर महानगरपालिकामा पनि यान्त्रिक कुचो र पानी ट्याङकर

ललितपुर, २४ साउन : ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर

त्रिशूली यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो

धादिङ, २४ साउन : आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १००

मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदा त्रिशूलीमा खसेको यात्रुवाहक बसमा सवार यात्रुको नामावली

सर्लाही २४ साउन : सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित

तीन जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध

खोटाङ, २४ साउन : खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा

त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ वेपत्ता

धादिङ (गजुरी), २४ साउन : सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ

अदुअआका सचिव न्यौपाने तारेखमुक्त

काठमाडौँ, २३ साउन : सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई तारेखमुक्त बनाउने आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र

सार्वजनिक जग्गा खोजी गर्दै कामपा

काठमाडौँ, २३ साउन : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाह गर्न कार्यविधि संशोधन गरिने

शरद शर्मा । काठमाडौँ, २३ साउन : सरकारले युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ संशोधनको तयारी गरेको छ । कार्यविधिअनुसार युवालाई कर्जा प्रवाह गर्न

पर्यटकीयस्थल काँक्रेविहारमा तोडफोड

सुर्खेत, २३ साउन : अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको

शिवपुरी निकुञ्जलाई ‘शान्त पार्क’ बनाउन सुझाव

भीष्मराज ओझा काठमाडौँ, २३ साउन : वातावरण संरक्षणकर्मीहरुले काठमाडौँसँग जोडिएका एक मात्र संरक्षित क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई ‘शान्त पार्क’का रुपमा विकास गर्न सुझाव दिनुभएको छ । सो निकुञ्ज क्षेत्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.