रुपन्देही, २३ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय

काठमाडौँ, २२ साउन : कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रालिमा ठूलो क्षति भएको छ ।
काठमाडौँ, २२ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ
चितवन, २२ साउन : पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख
काठमाडौँ, २२ साउन : चीनले अघि सारेको अर्बौं अमेरिकी डलर लगानी हुने महत्वाकाङ्क्षी परियोजना बिआरआई समृद्धिको वाहक भएको र त्यसमा जोडिने देश प्रगतिको पथतर्फ उन्मुुख हुने अभिमत सार्वजनिक भएको छ
काठमाडौँ, २२ साउन : ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा
वीरगञ्ज, २२ साउन : पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ
काठमाडौँ, २१ साउन : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु
नारायण ढुङ्गाना । काठमाडौँ, २१ साउन : गुल्मीको सत्यवती गाउँपालिकास्थित ठूलो–लुम्पेकमा कमजोर चट्टानका कारण पहिरो गएको प्रारम्भिक अध्ययनले देखाएको छ । उक्त पहिरोबारे स्थलगत अध्ययनपछि खानी तथा भूगर्भ विभागको पहिरो
काठमाडौँ, २१ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दोर्दी करिडोरमा केही दिन पहिले गएको बाढी र पहिरोको क्षतिको समग्र अवस्थाको अध्ययनका लागि एक समिति बनाएको छ । यही साउन