समाचार

नेपाल र भारत आपसमा अन्तरनिर्भर : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, २९ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताउनुभएको छ । भारतको ७३ औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्घ भारत

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

कावासोती, २९ साउन : पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा

ट्रक पुलमा ठोक्किएर क्षति पुग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कावासोती, २९ साउन (रासस) ः नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति

रेडक्रसको केन्द्रीय साधारणसभा रोकियो

काठमाडौँ, २८ साउन : आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद

कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश   

काठमाडौँ, २८ साउन : उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले

कामपामा करको दायरा बढ्दै

सञ्चिता घिमिरे । काठमाडौँ, २८ साउन : करको दायरा बढ्दै जाँदा काठमाडौँ महानगरपालिकाले विगत वर्षभन्दा दोब्बरभन्दा बढी घरबहाल कर उठाएको छ । गत आवमा सबैभन्दा बढी राजश्व घरबहाल करबापत नै

विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

अशोक घिमिरे । काठमाडौँ, २८ साउन: सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित

महोत्तरीका धार्मिकस्थल संरक्षण नपाएर खण्डहर बन्दै

गोपालप्रसाद बराल । महोत्तरी, २८ साउन : प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् । कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने

‘वाई१२ई’ जहाजद्वारा फाप्लु विमानस्थलमा परीक्षण उडान  

सोलुखुम्बु, २८ साउन : नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।चौध सिट

लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने

काठमाडौँ, २८ साउन : लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.