समाचार

उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल भए पनि सकुशल अवतरण

सोलुखुम्बु, १८ भदौ : लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा

गाई–गोरु मृत्यु घटनामा बेग्लाबेग्लै छानबिन

सुर्खेत, १७ भदौ : गाई–गोरु मृत्यु घटनामा सरोकारवाला निकायले बेग्लाबेग्लै छानबिन समिति बनाई अनुसन्धान शुरु गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धतासहित गृह मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिका र

२० लाख नदिए हत्याको धम्की दिने पक्राउ

काठमाडौँ, १७ भदौ : एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ ।

जापान रोजगारीः कात्तिकमा परीक्षा

काठमाडौँ, १७ भदौ : जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा

निगमको ओसाका उडान सातामा दुई दिनमात्रै 

काठमाडौँ, १७ भदौ : यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक

भूकम्पपछिको पुनःनिर्माणमा राजधानी नै कमजोर 

काठमाडौँ, १७ भदौ : देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला

नेपाल मालदिभ्स सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने  

काठमाडौँ, १६ भदौ : मालदिभ्सको राजधानी मालेमा भोलिदेखि शुरु हुने हिन्द महासागर सम्मेलनमा भाग लिन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न मालदिभ्सका विदेशमन्त्री

चिनियाँ ह्याकरको पैसा सटही गर्ने मनि एक्सचेन्जका सञ्चालक पक्राउ

काठमाडौँ, १६ भदौ : बैंकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका

चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे  

जाजरकोट, १६ भदौ : चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिवारको हावाहुरीसँगै लागेको चट्याङका कारण २५२ भेडा मरेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार

सेवाग्राहीले सेवा पाउन नसकेका सरकारी कार्यालय

गोपालप्रसाद बराल । महोत्तरी, १६ भदौ : प्रतिमहिना रु ४० हजारका दरले भाडामा सरकारी कार्यालय सञ्चालनमा छन्, कार्यालयमा अधिकृत नेतृत्वमा सरकारी कर्मचारी पनि कार्यरत छन्, तर महोत्तरीको बर्दिवासमा चार वर्षअघि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.