समाचार

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान 

काठमाडौँ, १६ भदौ : निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद

पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

काठमाडौँ, १६ भदौ : पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको

१६ गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ 

सुरेन्द्र भण्डारी । सुरुङ्गा, १६ भदौ : आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको

गौं हत्या प्रकरणका सात जनालाई म्याद थप 

सुर्खेत, १५ भदौ : जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ । सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट

मिडिया काउन्सिल विधेयकमाथि काङ्ग्रेसको संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, १५ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रियसभामा काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता

दरमा खाने अनदीको चामल पाउनै मुस्किल

नारायण अधिकारी । चितवन, १५ भदौ : तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

काठमाडौँ, १५ भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम

एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडौँ, १५ भदौ : नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा

लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा

मध्यपुरथिमि, १५ भदौ : मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

जाजरकोट, १५ भदौ : जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.