समाचार

करको भार थोपारेकोमा वन उपभोक्ता महासङ्घको असन्तुष्टि

हेटौँडा, १९ भदौ : सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमाथि करको भार थोपारेकोमा असन्तुष्टि जनाएको छ । महासङ्घद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा राज्यका तीन वटै तहका सरकारले सामुदायिक वन उपभोक्ता

नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै

राँझा, १९ भदौ : भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ

यात्रुको सुविधाका लागि १४ स्थानमा नागरिक सहायता कक्ष

काठमाडौँ, १८ भदौ : यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ

मरिसस र भियतनामका विदेशमन्त्रीसँग मन्त्री ज्ञवालीको भेटवार्ता

काठमाडौँ, १८ भदौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सको राजधानी मालेमा आज मरिसस र भियतनामका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । चौथो हिन्दमहासागर सम्मेलनमा भाग लिने सिलसिलामा मालेमा रहनुभएका मन्त्री ज्ञवालीले

झडपमा अनेरास्ववियूका संयोजक महरसहित आठ घाइते

काठमाडौँ, १८ भदौ : प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे

राजस्व विभागद्वारा सुन प्रकरणमा गुरुङविरुद्ध मुद्दा दायर 

वीरगञ्ज, १८ भदौ : राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको

तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १८ : आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा

कागेश्वरीलाई चिनाउन तीनदिने महामेला आयोजना गरिने

काठमाडौँ, १८ भदौ : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिर क्षेत्रलाई पर्यटकीय रुपमा चिनाउन तीनदिने महामेलाको आयोजना गरिने भएको छ । कागेश्वरी

नेपालमा लगानी बढाउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, १८ भदौ : चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णन्लाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको

सुन्दर बन्दैछ ‘नयाँ बसपार्क’

अच्युत रेग्मी । काठमाडौँ, १८ भदौ : ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.