समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना 

काठमाडौँ, २१ भदौ : मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

त्रिदेशीय सीमाका नागरिक सञ्चारविहीन

नरेन्द्रसिंह कार्की । दार्चुला, २१ भदौ : व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्नुहुन्छ । त्यहाँ पुग्दा पनि मुस्किलले एक

चितवनबाट हराएकी बालिका मृत फेला

चितवन, २१ भदौ : भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा निषेधाज्ञा जारी

चौतारा, २१ भदौ : मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन

केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’

काठमाडौँ, २१ भदौ : मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान

पृतनापति समन्वयात्मक बैठक शुरु

काठमाडौँ, २० भदौ : सैनिक मुख्यालय जङ्गी अड्डामा तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक, २०७६’ आजदेखि शुरु भएको छ । बैठकमा रक्षामन्त्री ईश्वर पोखरलले अन्तर्राष्ट्रिय जगत्को सुरक्षा स्थितिबारे जानकारी लिँदै मुलुकको सुरक्षाको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु 

काठमाडौँ, २० भदौ : तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन ।

भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीनको मृत्यु

हेटौँडा, २० भदौ : मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशु र दुई वृद्धसहित तीन जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका

चीनका विदेशमन्त्री आइतबार आउँदै 

काठमाडौँ, २० भदौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति

मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा 

मेलम्ची, २० भदौ : मेलम्ची खानेपानी आयोजनाको स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले सीएमसी कम्पनीका पीडितहरुले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.