समाचार

सीमा सुरक्षा बैठक पोखरामा

पोखरा, ३ मङ्सिर : नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका

निगमको हराएको ट्याङ्कर पत्ता लगाउन छानबिन समिति गठन

काठमाडौँ, ३ मङ्सिर : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु

बैतडी, ३ मङ्सिर : मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् । मासु खाँदा एउटै

नेपालमा लगानी गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडौँ, ३ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल लगानीका निम्ति उपयुक्त स्थल भएको बताउँदै जलविद्युत्, कृषि, पर्यटन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

काठमाडौँ, ३ मङ्सिर : विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन

आज र भोलि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नहुने

काठमाडौँ, ३ मङ्सिर : यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर)

‘समाजले सम्पदाको स्वामित्व ग्रहण नगर्दासम्म समृद्धि सम्भव छैन’ 

बुटवल, ३ मङ्सिर : समाजले सम्पदाको स्वामित्व ग्रहण नगर्दासम्म समृद्धि सम्भव नहुने बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा निष्कर्ष निकालिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना

आयोगले ल्यायो नयाँ महशुल निर्देशिका

काठमाडौँ, २ मङ्सिर : दुई आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरेपछि मात्रै नयाँ महसुल दर लागू गर्न सकिने प्रावधानसहितको नयाँ व्यवस्था विद्युत् नियमन आयोगले सार्वजनिक गरेको छ । आयोगले आज

पत्रिका वर्गीकरणको नतिजा सच्याउन माग 

काठमाडौँ, २ मङ्सिर : प्रेस काउन्सिलले हालै जारी गरेको २०७४÷७५ को पत्रिका वर्गीकरणको नतिजा भेद्भावपूर्ण र पूर्वाग्राही भएको भन्दै पत्रकार विरोधमा उत्रिएका छन् । पुनः जाँच गरी निष्पक्ष वर्गीकरणको माग

भारतीय सुरक्षा बलद्वारा पाँच युक्रेनी नागरिक पक्राउ

भद्रपुर, १ मङ्सिर : नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न आएका पाँच युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल(एसएसबी)ले पक्राउ गरेको छ । खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.