समाचार

कानून व्यवसायीको प्रमाणपत्र निलम्बन स्थगित

काठमाडौँ, १ मङ्सिर : नेपाल कानून व्यवासायी परिषद्ले आठ जना अधिवक्ताको कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने निर्णय स्थगित गरेको छ । यो निर्णयसँगै निलम्बन फुकुवा भएको छ । परिषद्का सचिव

‘लुम्बिनी समाचार महोत्सव’ शुरु, सङ्घीयता सफल हुँदै छ : मुख्यमन्त्री पोखरेल 

रुपन्देही, १ मङ्सिर : शाक्यमुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि ‘लुम्बिनी समाचार महोत्सव’ शुरु भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तीनदिने महोत्सवको उद्घाटन गर्दै मुलुकमा सङ्घीयतापूर्व

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही 

काठमाडौँ, १ मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप

धनगढी विमानस्थल मङ्सिर महिनाभरि आंशिकरुपमा उडान बन्द हुने

कैलाली, १ मङ्सिर : कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो

नेवाः पत्रकार दबूको अध्यक्षमा सुरजवीर

काठमाडौँ, १ मङ्सिर : नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष पदमा सुरजवीर बज्राचार्य चयन हुनुभएको छ । नेवाः पत्रकारहरुको साझा मञ्च दबूको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले बज्राचार्यलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको

समाचार महोत्सवमा पत्रकारिताका चुनौती र भविष्यबारे छलफल

बुटवल, १ मङ्सिर : सङ्घीयतामा अबको पत्रकारिता कस्तो हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर लुम्बिनीमा समाचार महोत्सवको आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ

भीमफेदी कारागारबाट कैदी फरार   

चुरियामाई, १ मङ्सिर : मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्

तीन करोडको लागतमा डिप ट्युबवेल  

हेटौँडा, १ मङ्सिर : भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा

जोमसोम–कोरला सडक तीन दिन बन्द हुने     

ठिनी, १ मङ्सिर:  राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो

हल्का वर्षाको सम्भावना

काठमाडौँ, ३० कात्तिक : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.