पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३० कात्तिक : राजस्थानी शैलीमा राणाकालमा थापाथलीको कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको गुठी जग्गा अतिक्रमणमा परेको छ । काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र

काठमाडौँ, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज
काठमाडौँ, २९ कात्तिक : नेपाली सेनाले स्वार्थको द्वन्द्व, अधिकारको दुरुपयोग, यौनजन्य शोषण र दुव्यवहारजस्ता विषय आउन सक्ने गुनासो समावेश गरी सैनिक मुख्यालय जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरेको छ ।

काठमाडौँ, २९ कात्तिक : नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्राकुराडटकम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ । नेपाली पत्रकारको
चितवन, २९ कात्तिक : सौराहामा जारी नवौँ विश्व रेन्जर सम्मेलनमा सातवटा मूल विषयमा समुच्च र त्यसभित्रका साना विषयवस्तुमा समूहगत छलफल जारी रहेको छ । कात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन
कञ्चनपुर, २८ कात्तिक : सङ्घीय संसद्अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पाँच सदस्यीय टोलीले आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । समितिद्वारा

काठमाडौँ, २८ कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिनुभएको छ
काठमाडौँ, २७ कात्तिक : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले दार्चुलाको लिपुलेक, कालापानीलगायत क्षेत्रलाई समावेश गरी हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै खारेज गर्न
काठमाडौँ, २७ कात्तिक : नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको मूल्याङ्कन विधिको मस्यौदा चुहावट गरेको ठहर गर्दै तत्कालीन आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडसहित मूल्याङ्कन बोर्डका सदस्यलाई सचेत गराएको छ
काठमाडौँ, २७ कात्तिक : सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ ।