
डोल्पा, ६ मङ्सिर : डोल्पामा घोडाबाट लडेर हात भाँच्चिएकी एक शिक्षिकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ बस्ने ३३ वर्षीया नवनियुक्त शिक्षिका यशोधा वलीको घोडाबाट लडेर दायाँ

काठमाडौँ, ६ मङ्सिर : नेपाल पत्रकार महासङ्घले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने भएको छ ।
काठमाडौँ, ६ मङ्सिर : अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको आज थापाथलीस्थित आफ्नै निवासमा निधन भएको

भद्रपुर, ६ मङ्सिर : झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो

काठमाडौँ, ६ मङ्सिर : मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ । नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना
ओखलढुङ्गा, ६ मङ्सिर : जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७

सञ्चिता घिमिरे । काठमाडौँ, ६ मङ्सिर : अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला ? सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु

काठमाडौँ, ५ मङ्सिर : नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ । नेपाली (निजी लगानी) र चीनको संयुक्त लगानी रहेको
नारायण ढुङ्गाना । काठमाडौँ, ५ मङ्सिर : नेपाल र चीनबीच सीमा वारपार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि आगामी मङ्गलबार काठमाडौँमा द्विपक्षीय छलफल हुनेभएको छ । छलफलका लागि चीनको राष्ट्रिय रेल प्राधिकरणका
काठमाडौँ, ५ मङ्सिर : लामो समयदेखि चर्चामा मात्रै सीमित पञ्चेश्वर जलविद्युत् आयोजना अगाडि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणको संयुक्त बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । ‘गभर्निङ बडी’