समाचार

सञ्चार मन्त्रालय मातहतका कार्यालयको प्रगति ६४ प्रतिशत

नारायण ढुङ्गाना । काठमाडौँ, ८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका कार्यालयहरुको प्रथम चौमासिकको कार्य प्रगतिबारे समीक्षा गरिएको छ । सञ्चार मन्त्रालयका अनुसार समग्रमा ६४ प्रतिशत प्रगति

सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता, आकर्षक नगद पुरस्कार

काठमाडौँ, ८ मङ्सिर : नेपाली सेनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाहरुलाई प्रोत्साहन गर्न सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धा गर्नेभएको छ । शैक्षिक सङ्घसंस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको

सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान

काठमाडौँ, ८ मङ्सिर : ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ । अभियानले आज पत्रकार सम्मेलन

बिना अनुमति भीर माहुरीको मह काढ्न नपाइने

केदार मगर खोटाङ, ८ मङ्सिर : केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको

‘सङ्घीयता क्षमता र वातावरणअनुसार सुुदृढ हुँदै जान्छ’

काठमाडौँ, ७ मङ्सिर : अदालत र जनताकाबीचमा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जटिलताका प्रश्न उठाइदिने र उपचार खोजिदिने विषयमा नागरिक समाजबाट गहन भूमिका हुनसक्ने आवश्यकतामा जोड दिइएको छ । नेपाल

व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार बुझाउन गृहको आग्रह

काठमाडौँ, ७ मङ्सिर : गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी

देशभर मौसममा सामान्य बदली हुने

काठमाडौँ, ७ मङ्सिर : पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु

फर्जी चालक अनुमतिपत्र भेटियो

काठमाडौँ, ६ मङ्सिर : यातायात व्यवस्था कार्यालयमा दैनिक पाँचदेखि १० चालक अनुमतिपत्र फर्जी भेटिने गरेको छ । कार्यालयमा रहेको अभिलेखमा नभेटिएका फर्जी चालक अनुमतिपत्र रद्द गरिएको हो । चालक अनुमतिपत्र

आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्छ : मन्त्री बाँस्कोटा

पोखरा, ६ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमाध्यमको आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्ने बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा तीन जनाको नाम सिफारिस 

काठमाडौँ, ६ मङ्सिर : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयका अनुसार उम्मेद्वारको शैक्षिक योग्यता, अनुभव र तालीम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.