समाचार

अन्तर–प्रदेश र अन्तरराष्ट्रिय उडान थप गरिने

काठमाडौँ, ९ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण–२०२० लाई लक्षित गरी आन्तरिक र बाह्य उडान थप गर्न थालिएको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष–२०२० मूल

सरकारी, सार्वजनिक र गुठी जग्गा छानबिन एक सातामा नसकिने 

काठमाडौँ, ९ मङ्सिर : अतिक्रमण भएको सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिन गर्न गठन भएको आयोगले हालसम्म परेका उजूरीको छानबिन तोकिएको समयमा नसकिने जनाएको छ । बालुवाटारमै सार्वजनिक जग्गा अतिक्रमण

उपनिर्वाचनका लागि सवारी व्यवस्थापन योजना स्वीकृत

काठमाडौँ, ९ मङ्सिर : निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने

विपद् व्यवस्थापनमा नेपालको प्रगति बुझ्न दक्षिण एशियाका सञ्चारकर्मी राजधानीमा 

काठमाडौँ, ९ मङ्सिर : भूकम्पपछिको पुनःनिर्माण तथा विपद् व्यवस्थापनमा नेपालले हासिल गरेको प्रगतिबारे जानकारी लिन दक्षिण एशियाली देशका सञ्चारकर्मी राजधानीमा भेला भएका छन् । मनिलास्थित एशियाली विकास बैंकको प्रधान कार्यालयले

ट्रेड युनियन काँग्रेसले श्रमिकका लागि अभियान सञ्चालन गर्ने

काठमाडौँ, ९ मङ्सिर : नेपाल ट्रेड युनियन काँग्रेसले आम श्रमजीवीलाई सामाजिक सुरक्षाका सम्बन्धमा जनचेतना जगाउने र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । ट्रेड

उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह

काठमाडौँ, ९ मङ्सिर : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको मङ्सिर १४ गते हुने उपनिर्वाचनसम्बन्धी गतिविधिको प्रचारप्रसार एवम् समाचार सम्प्रेषणमा सहयोग गर्न आम सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य

काठमाडौँ, ९ मङ्सिर : पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत हुनुभएको छ । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार

निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना

काठमाडौँ, ९ मङ्सिर : म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बिहान ९ः३०

प्रेस सङ्गठनको एकता टुङ्गियो

काठमाडौँ, ९ मङ्सिर : प्रेस सङ्गठन नेपालले साङ्गठनिक एकताका बाँकी कामलाई अन्तिम रुप दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता

बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक उडान भर्ने

विराटनगर, ९ मङ्सिर : बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.