समाचार

सुधारको बाटोमा उपत्यकाको ट्राफिक व्यवस्थापन 

नारायण ढुङ्गााना । काठमाडौँ, १ चैत : ‘आहा कति राम्रो सडक, देशभरि यस्तै सडक बनाए कति काइदा होला’ भक्तपुरको जडीबुटी हुँदै सूर्यविनायक जाने सडकमा यात्रा गर्ने यात्रुका मुखबाट बेलाबेलामा फुत्त

बरामद रक्तचन्दन भारत फिर्ता लैजान ढिलाई 

भीष्मराज ओझा । काठमाडौँ, १ चैत : नेपाल सरकारले मुुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ

यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने

अजयकुमार साह । धनुषा, ३० फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताउनुभएको छ । नेपाल रेल्वेको निरीक्षण गर्न आज जनकपुरधाम आउनुभएका

वायुसेवा उद्योगलाई राहत प्रदान गर्न माग

काठमाडौँ, ३० फागुन : कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले पर्यटक आगमनमा कमी आएपछि त्यसको प्रत्यक्ष मार वायुसेवा कम्पनीले खेप्नुपरेको सम्बद्ध वायु सेवा प्रदायकले जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई

नेपाल एयरलाइन्सले नयाँदिल्लीको उडान कटौती

काठमाडौँ, ३० फागुन : कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ । काठमाडौँ–दिल्ली–काठमाडौँ उडान

जहाजको पर्खाइमा दिपायल विमानस्थल   

विमलबहादुर विष्ट । डोटी, ३० फागुन : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रको काम सम्पन्न भइ जहाजको पर्खाइमा रहेको छ । डोटीको दिपायल विमानस्थलमा साढे पाँच करोड

सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी

भैरहवा, ३० फागुन : नेपाल भारत सीमा क्षेत्र पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ । सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि

डोल्पामा हिमपात, विमानस्थल बन्द

डोल्पा ३० फागुन : आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षात्पछि यहाँ भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ ।

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित   

काठमाडौँ, ३० फागुन : कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम

वडा कार्यालय भवन निर्माणमा जुट्यो कामपा   

शर्मिला पाठक । काठमाडौँ, ३० फागुन : काठमाडौँ महानगरपालिकाले हाल निर्माण गर्नुपर्ने सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण भइरहेका छन् । यसरी वडा भवन निर्माणमा महानगरपालिका जुटिरहे पनि केन्द्रीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.