समाचार

ठूलो परिमाणको हतियारसहित विप्लव समूहका १४ जना पक्राउ

हरिकुमार राई । गाईघाट, २९ फागुन : प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर,

विद्युत् प्राधिकरणद्वारा नयाँ महसुल दर प्रस्ताव, यस्तो छ प्रस्तावित महसुल दर

रमेश लम्साल । काठमाडौँ, २९ फागुन : नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत

मुक्तिचोक दुर्गन्धित, नाक थुनेर हिँड्नु पर्ने अवस्था 

चन्द्रकला भण्डारी । भद्रपुर, २९ फागुन : झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको

कोटेश्वर–कलङ्की सडकखण्डमा सवारीलाई नयाँ नियम

काठमाडौँ, २९ फागुन : ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २

बम विस्फोट घटनामा एक पक्राउ, चार घरमा क्षति 

भक्तपुर, २८ फागुन : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक

मिर्गाैलादाता सङ्ग्रौला घर फिर्ता 

काठमाडौँ, २८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला अङ्गदाता उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन

आयोनुनले विस्थापन गरेको मुस्ताङी नुन पर्यटनसँग जोडिदै

वासुदेव पौडेल/नीरज थकाली पोखरा, २८ फागुन : ‘नुन लिन भोट’ भन्ने प्राचीन उखान त हो नै यो वास्तविकता पनि हो । आजभन्दा दुई दशक अघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएको अवस्थामा

ब्रुमर सञ्चालनको एक वर्ष बितेपनि अपेक्षा अनुरुप देखिएन सडक सफा

शर्मिला पाठक । काठमाडौँ, २८ फागुन : सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत

पर्यटनमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौँ, २७ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज भेट गरी कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राख्नुभएको छ । पर्यटन

नेपाल एयरलाइन्सद्वारा दोहा उडान स्थगित

काठमाडौँ, २७ फागुन : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.