
परासी, ४ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपको आज अवलोकन भ्रमण गर्नुभएको छ

काठमाडौँ, ४ चैत : संयुक्त विद्यार्थी सङ्गठनले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को विरुद्धमा आफ्ना समितिमार्फत देशभर सचेतना फैलाउने भएका छन् । संयुक्त विद्यार्थी सङ्गठनको अनुपम फुडल्याण्डमा बसेको बैठकले विश्वमा फैलँदै
काठमाडौँ, ४ चैत : नेपाल बार एसोसिएशनले विश्वभरि नै नोबेल कोरोना भाइरस फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालतसमक्ष अपिल गरेको छ । बारका महासचिव

दुल्लु, ४ चैत : चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका

बनेपा, ४ चैत : काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको

काठमाडौँ ३ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्न रु १० करोड ९३ लाख ६० हजार पेश्की लिएर काम शुरु नगर्ने पाँच कम्पनीलाई कारवाही गर्न

काठमाडौँ, ३ चैत : कोभिड१९– को सङ्क्रमणको जोखिम रहेका बेला मास्क कालोबजारी हुन थालेपछि नेपाल प्रहरी त्यस विरुद्ध सक्रिय भएको छ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई
काठमाडौँ, ३ चैत : सरकारले नेपालस्थित कूटनीतिक समुदाय, तिनका परिवार र विदेशी नागरिकलाई आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षा उपलव्ध गराउँदै त्यसमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त
जनकपुरधाम, ३ चैत : धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा

काठमाडौँ, ३ चैत : संस्कार समाज नेपालको अध्यक्षमा पुनः पशुपति गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । सो समाजको आइतबार सम्पन्न दोस्रो साधारण सभामा उहाँको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित