समाचार

कारागारका कैदीबन्दी उच्च जोखिममा 

भैरहवा, ३ जेठ : जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ । कारागारले आन्तरिकरुपमा

सीमा क्षेत्रमा नेपालीलाई खानाको व्यवस्था भएन : नगरप्रमुख 

भद्रपुर, ३ जेठ : भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ । नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको

जापानमा तीन वटा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स, पहिलो उडान आज

काठमाडौँ, २ जेठ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा

मौसममा आजदेखि सुधार हुँदै जाने

काठमाडौँ, १ जेठ : विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपालमा पश्चिमी वायु,

३० केजीको बोरामा चामल २५ केजी मात्रै

हेमन्त केसी । जाजरकोट, १ जेठ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बारेकोट गाउँपालिकास्थित नायकवाडा डिपोमा तोकिएको मापदण्डमा खाद्यान्न नहुँदा उपभोक्ता मर्कामा परेका छन् । वर्षेनी खाद्यान्न अभाव हुने

नयाँ खोज गर्नेलाई सरकारले अनुदान दिने

रमेश लम्साल । काठमाडौँ, १ जेठ : के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो

भारतबाट संक्रमित लुपिछिपी नेपाल प्रवेश गरेको खुलासा

नवलपरासी, १ जेठ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी  नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा

सीमामा नेपालीलाई अलपत्र छाड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत : शंकर पोखरेल

काठमाडौं,१ जेठ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै कडा आपत्ति व्यक्त गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड

भक्तपुरमा घरबाहिर निस्कन निषेध

भक्तपुर, ३१ वैशाख : सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख

मध्यरातमा काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौं, ३१ वैशाख : मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको  हो । मंगलबार राति ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.