समाचार

कोरोनामुक्त भएपछि टेकु अस्पतालबाट ४ जना डिस्चार्ज

काठमाडौँ, ८ जेठ : कोरोना (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन् ।

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

जीवन खत्री । सउल, ८ जेठ : जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी

भारतीय नागरिक बोकेर फर्कियो एयर इण्डिया 

काठमाडौँ, ७ जेठ : भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा सङ्कलनमा रोक 

खाँदबारी, ७ जेठ : सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन थालेको र यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको

आगामी वर्ष २६ लाखलाई रोजगारी : मन्त्री पुन   

काठमाडौँ, ७ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल

बागबजारका संक्रमित व्यक्ति मुद्रण व्यवसायी

टेकनाथ न्यौपाने । काठमाडौं, ६ जेठ : काठमाडौं उपत्यकामा थपिएका पाँच जना कोरोना संक्रमितमध्ये एक जना संक्रमित छापाखानाका सञ्चालक रहेको खुलेको छ । मंगलबार काठमाडौंमा तीन जना संक्रमित थपिएका थिए

हलेसी तुवाचुङ नगरपालिका अनिश्चितकालीन बन्द

खोटाङ, ६ जेठ : एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७

धादिङको थाक्रे गाउँपालिकाको जुँगेखोला क्षेत्र सिल  

धादिङ, ६ जेठ : थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ । जेठ ६ देखि ११ गतेसम्म पाँच दिनका लागि

माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते

चितवन, ६ जेठ : पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा,

दक्षिण कोरियामा बेरोजगारी बढ्दै, २० लाख बेरोजगार

जीवन खत्री, सउल, ६ जेठ : दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.