समाचार

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण 

काठमाडौँ, ३१ वैशाख: नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम

पत्रकारको पिसिआर गराउन महासङ्घको आग्रह

काठमाडौँ, ३० वैशाख : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पिसिआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग

सानद्वारा महासङ्घलाई स्वास्थ्य सामग्री प्रदान 

काठमाडौँ, ३० वैशाख : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई सर्जिकल सप्लायर्स एशोसिएशन अफ नेपाल (सान) ले एक हजार मास्क र एक थान थर्मगन प्रदान गरेको छ । महासङ्घ परिसर भृकुटीमण्डपमा

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

नारायण ढुङ्गाना । काठमाडौँ, ३० वैशाख: गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न गृह मन्न्त्रालयले आवश्यक

सीमा अतिक्रमण विरुद्धको प्रदर्शनमा २२ अधिकारकर्मी पक्राउ

काठमाडौँ, ३० वैशाख : भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनबाट प्रहरीले अधिकारवादी नेता

वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी 

हेटौँडा, २९ वैशाख : वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग गरी वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको

सीमा अतिक्रमण रोक्न बारको माग

काठमाडौँ, २७ वैशाख : नेपाल बार एशोसिएशनले नेपालका सीमा नाका जोडिएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौमसत्ता, अभिभाज्य, अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारत सरकारसँग जोडदार माग गरेको छ

चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने 

काठमाडौँ, २७ वैशाख: सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक

हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ, २७ वैशाख : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन

चीनको चाङ्सा उड्यो नेपाल एयरलाइन्स

काठमाडौँ, २७ वैशाख: चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.