समाचार

उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल

बनेपा, २१ साउन : कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

कैलाली, २१ साउन : कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर

आजको मौसमः भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं, २१ साउन : देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी  न्युन  चापीय  रेखा  हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ

अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ, २० साउन : सरकारले बाढीपहिरोका कारण अवरुद्ध पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सडक विभागले पुरिएका सडक र पुलमा रहेका अवरोध हटाउने तथा पुल नै बगाएका स्थानमा बेलिब्रिज

उपत्यकामा स्वाब सङ्कलन गर्न १४ स्वाब केन्द्र

शरद शर्मा । काठमाडौँ, २० साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा

अडानको १५ औँ स्थापना दिवसमा रक्तदान

सुमित्रा फुयाँल । काठमाडौँ, २० साउन : रजिष्टर्ड लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियसन (अडान) ले आफ्नो १५ औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राजधानीको प्रज्ञा

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने  

काठमाडौँ, २० साउन : काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्

काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न आग्रह 

काठमाडौँ, २० साउन : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गर्नुभएको छ । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक

परीक्षणको दायरा बढाउँदै महानगर

काठमाडौँ, २० साउन : बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८

सर्लाहीमा साउन २७ गतेसम्म ‘निषेधाज्ञा’

मलंगवा, २० साउन : कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सर्लाहीमा पनि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान छ बजेदेखि लागु हुनेगरी साउन २७ गते राति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.