समाचार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध   

मुग्लिन, २४ साउन : पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पनि

पुनः वर्षाको सम्भावना

काठमाडौं, २४ साउन : वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा

काठमाडौं उपत्यकामा एकैदिन १०६ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ साउन : काठमाडौं उत्यकामा पहिलोपटक एक सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि

आजको मौसम : चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं, २३ साउन : मौसम विज्ञान विभागले दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागले

चौध सय नेपाली स्वदेश फर्किए  

काठमाडौँ, २१ साउन : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको

जिल्ला प्रशासन काठमाडौँले आज निवेदन लिएर भोलि मात्रै पास दिने

काठमाडौँ, २२ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९

अलपत्र नेपालीको उद्धारका लागि हिमालयले थप चार उडान गर्ने

काठमाडौँ, २२ साउन : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म

इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित  

काठमाडौँ, २२ साउन : सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा

अझै सञ्चालनमा आएन विष्णुमती पुल 

सञ्चिता घिमिरे । काठमाडौँ, २२ साउन : निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर

बेरुत विस्फोटमा नेपाली सकुशल 

काठमाडौँ, २२ साउन : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.