
काठमाडौं, २८ साउन, २०७७ : अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ । त्यसैले अबको वर्षा नेपालको

काठमाडौँ, २७ साउन : सरकारले गत ९ गतेबाट शुरु गरेको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने सवारीको सङ्ख्या न्यून छ । अहिलेसम्म झण्डै एक सय सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनले मात्रै

चन्द्रकला भण्डारी । झापा, २७ साउन : कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर–५ का ११ वर्षीय सागर

काठमाडौँ, २६ साउन : नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा न्याय क्षेत्रभित्रका विसङ्गति, विकृति, विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको

काठमाडौँ, २६ साउन : काठमाडौँका स्थानीय निकायको साझा मञ्च उपत्यका नगरपालिका फोरमले कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएको भन्दै आगामी भदौ १५ गतेसम्म सार्वजनिक यातायातमा रोक लगाउन सरकारलाई सुझाव दिएको छ ।

काठमाडौँ, २६ साउन : ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले हालै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विवादित व्यक्तिलाई नियुक्त गरेकामा आपत्ति जनाएको छ । टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आज विज्ञप्ति

काठमाडौंँ, २५ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाकाे स्वाब संकलन गरिएकाे छ थियो । तीमध्ये चार जनामा पीसीआर पोजेटिभ

जुम्ला, २५ असार : अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको

काठमाडौंँ, २५ असार : कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र

काठमाडौँ, २४ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली