मुख्य समाचार

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौं, १२ बैशाख : गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको

आजबाट निर्माण व्यवसायीले काम ठप्प पारे

काठमाडौं, ११ बैशाख : मूल्यवृद्धिका कारण काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीहरुले काम ठप्प पारेका छन्। आइतबारदेखि एकैपटक करिब ३५ सय निर्माण साइटका काम बन्द गरिएको नेपाल निमार्ण ब्यवसायी महासंघले जनाएको

“प्रेमगन्ज” भारतको १०० भन्दा बढी चलचित्र हलहरुमा प्रदर्शन हुने

काठमाडौं, ११ बैशाख : “प्रेमगन्ज” भारतको १००भन्दा बढी चलचित्र हलहरुमा प्रदर्शन हुने भएको छ । चलचित्र प्रेमगन्जले भारतमा आफ्नो बजार बिस्तार गर्ने भएको छ । चलचित्र चौतारी र ड्रीम्स थिएटर

सिभिल क्यापिटल मार्केटमा निशुल्क डिम्याट खाता खोल्न पाइने

शिवदेव भण्डारी । काठमाडौं, ९ बैशाख : सिभिल क्यापिटल मार्केट लिमिटेडले आफ्ना ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर निशुल्क खाता खोल्न पाउने व्यवस्था गरेको छ । क्यापिटलले अर्को

भोलिदेखि एसइई हुँदै, २ हजारभन्दा बढी परीक्षा केन्द्र

काठमाडौं, ८ बैशाख : माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि शुक्रबारबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरि २ हजार ७ वटा परीक्षा केन्द्र तोकिएको छ। यस वर्षको एसइईमा ५ लाख १४

राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल

काठमाडौं, ८ बैशाख : विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौं, ६ बैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

बाग्लुङ, ६ बैशाख : बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका

आज र भोलि ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइँदै

काठमाडौं, ६ बैशाख : सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो ।

३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

काठमाडौं, ६ बैशाख : सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.