मुख्य समाचार

वैदेशिक रोजगारः १० महिनामा ५ लाखले लिए श्रमस्वीकृति

काठमाडौं, २३ जेठ : चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।

असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

काठमाडौं, २३ जेठ : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम

सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

काठमाडौं, २२ जेठ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर विसर्जन गर्ने बताए लगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको

सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए

काठमाडौं, २२ जेठ : पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

काठमाडौं, २२ जेठ : सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै

काठमाडौं, २१ जेठ : सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो

खुमलटार पुगेर प्रचण्डलाई भेटे बालेनले

काठमाडौं, २१ जेठ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन

अझै उपलब्ध भएन पाठ्यपुस्तक, पठनपाठन प्रभावित

काठमाडौं, २१ जेठ : टीकापुरमा कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै

काठमाडौं, २१ जेठ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको

नारामा नयाँ कार्यसमिति चयन

काठमाडौँ, १८ जेठ : देशभरका राफ्टिङ्ग व्यवसायीहरुको संस्था नेपाल एसोशिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) ले शिव अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा आज सम्पन्न राफ्टिङ्ग व्यवसायीहरुको ३३

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.