मुख्य समाचार

प्रसूति सेवा हुनु त यस्तो!

नारायण अधिकारी । चितवन, १५ कात्तिक : आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्। सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ, धनाढ्य

माओवादी केन्द्रको घोषणा पत्र : समृद्धिका लागि क्रमभंगता ! (पूर्णपाठ)

काठमाडौं, १४ कात्तिक :  नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका

जुलुस र आमसभा कात्तिक १७ देखि मङ्सिर १ सम्म गर्न पाउने

काठमाडौं, १४ कात्तिक : निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

सिन्धुपाल्चोक, १४ कात्तिक :  सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउनु हुनेछ । बिहानभरी चाउमिन पुर्याएपछि

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन

काठमाडौं, १४ कात्तिक : आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो  ।

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो

चितवन, १३ कात्तिक : तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा

सूर्यदेवको आराधाना गरी मनाइँदै छठ

काठमाडौं, १३ कात्तिक : छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

काठमाडौं, १२ कात्तिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ

देवघाटमा काठको डुंगामा राखेर घाँस लैजाँदै

चितवन, १२ कात्तिक : चितवनको भरतपुर महानगरपालिका–१, देवघाटमा काठको डुंगामा राखेर घाँस लैजाँदै स्थानीय । तस्बिर : कृष्ण आचार्य

नारायणी नदीमा छठ पूजाको तयारी

चितवन, १२ कात्तिक : छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा शृङ्गारको काम अन्तिम चरणमा पुगेको छ । तराई सामुदायिक सेवा समिति नारायणगढका अध्यक्ष जयकिशोर पाण्डेयले नदी किनारमा दुई हजार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.