मुख्य समाचार

पर्यटकको पर्खाइमा रूरूक्षेत्रको तीनमुखे झोलुङ्गे पुल

गुल्मी, २१ कात्तिक : नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा

नारायणी नदीमा तटबन्धनको काम सुरु

चितवन, २१ कात्तिक : नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं, २१ कात्तिक : झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा

पुनःमतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, २० कात्तिक : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढंगले सम्पन्न गरिने बताएका छन्। कुनै पनि मतदान केन्द्रमा पुनः

सूर्योदय र कुहिरो हेर्न पर्यटकको भीड, एकैदिन पुगे ५ हजार

तनहुँ, २० कात्तिक : सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै

पर्यटकीय गन्तव्य बन्दै गाजाको दह

तारानाथ आचार्य । बलेवा, २० कात्तिक : हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको

घरका छतभरि राताम्य खुर्सानी

जाजरकोट, १९ कात्तिक : त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्ग डोल्पाकी रमिता कुलालको घरको छत राताम्य भएको छ । माटो र ढुङ्गाको मिश्रणबाट निर्माण गरिएको घरको छानामा सुकाइएको स्थानीय जातको खुर्सानीले रङ्ग गाउँका छाना

अरूण नदीमा फेरीमार्फत गाडी तार्दै

किमाथाङ्का, १९ कात्तिक : अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोडने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिर: भविन कार्की

इलामको कन्याममा साहसिक पर्यटकीय ‘स्काई वाक’ सुरू

इलाम, १९ कात्तिक : प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ‘स्काई वाक’ का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा

विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले वृद्धि

काठमाडौं, १९ कात्तिक : विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९०

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.