मुख्य समाचार

ताइवानमा २०० दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित संख्या शून्य

ताइपेइ, १४ कात्तिक : ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक   

बेइजिङ, १४ कात्तिक : चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा

सङ्घीयता सबल बनाउन १३ अर्ब

काठमाडौं, १४ कात्तिक : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

काठमाडौं, १४ कात्तिक : उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने

पोखरामा बढ्दैछ पर्यटकको चहलपहल

पोखरा, १४ कात्तिक : चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा

कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

कैलाली, १४ कात्तिक : कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको

काभ्रे पोस्टका सम्पादक चौलागाईंको निधन

काठमाडौं, १४ कात्तिक : काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको आज बिहान ४ बजे निधन भएको छ । असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो बढेपछि कात्तिक १

युरोपा लिग : आर्सनल र लेस्टरको जित, टोटेनहमको हार

काठमाडौं, १४ कात्तिक :युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् । बिहिबार राति समूह चरणको खेलमा प्रिमियर लिग क्लबद्धय आर्सनल र लेस्टर विजयी बनेका हुन् । आर्सनलले

चेन्नईले कोलकातालाई ६ विकेटले हरायो

काठमाडौं, १४ कात्तिक : चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा

निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्री पौडेलको आग्रह 

काठमाडौँ, १३ कात्तिक : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री पौडेलले लोकतन्त्रमा मिडियालाई चौथो अङ्गका रुपमा लिइने भएकाले सरकारका गतिविधिलाई निरन्तर नियालेर सुझाव र आलोचना दिन आग्रह गर्नुभएको छ । उहाँले मिडियाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.