मुख्य समाचार

दक्षिण कोरियाको कार निर्यातमा वृद्धि

सियोल, १४ कात्तिक : आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यात यहाँको भन्सार कार्यालयले शुक्रबार जनाएको छ । कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको

महामारीबीच पूरै लकडाउनबाट बच्न ईयूले नयाँ रणनीति अपनाउने 

ब्रसेल्स, १४ कात्तिक : कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले जनाएको छ । ईयूको अनौपचारिक शिखर

हवाई आक्रमण नभएको अजरबैजानको रक्षा मन्त्रालयको भनाई 

बाकु, १४ कात्तिक : अजरबैजानको रक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा क्षेप्यास्त्र नहानेको स्पष्ट गरेको छ । यी दुई देशबीचको विवादास्पद क्षेत्र काराबाखमा अजरबैजानको सेनाले हवाई आक्रमण गरेको र

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा 

न्युयोर्क, १४ कात्तिक : संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको छ ।संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सो हमलाको निन्दा गर्नुभएको हो । उहाँका प्रवक्ता स्टेफन

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने  

वासिङ्टन, १४ कात्तिक : फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि

न्हूदँ समारोह समिति ११४१ गठन 

काठमाडौँ, १४ कात्तिक : नव वर्ष नेपाल संवत् ११४१ देशभर विविध कार्यक्रम गरी मनाउन रमेश महर्जनको अध्यक्षतामा ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन गरिएको छ । नेपालको मौलिक

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक

उपत्यकामा १८८८ सहित ३५१७ संक्रमित थपिए, ४०९६ संक्रमणमुक्त

काठमाडौं, १४ कात्तिक : पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन

गुह्येश्वरीको सुन हराएको विषयमा गाली गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौँ, १४ कात्तिक : सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा 

मोहन पौडेल । परासी, १४ कात्तिक : यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.