मुख्य समाचार

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

काठमाडौं, ४ चैत : तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।

राहदानी बनाउनेको सङ्ख्या बढ्दो

काठमाडौं, ४ चैत : विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका

अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड

कांग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, ४ चैत : नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको छ । गत फागुन १४ गते मष्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ

पेन्सनको भार : आठ महिनामा साढे ३६ अर्ब रुपैयाँ सकियो

काठमाडौं, ४ चैत : अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन

अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गरिने

काठमाडौं, ३ चैत : काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र

वामदेवको राष्ट्रिय एकता अभियान बैठक आज

काठमाडौं, ३ चैत : नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकता अभियानको बैठक बोलाएका छन् । उनले मंगलबार (आज) ११ बजे बैठक बोलाएका हुन् । एकता अभियानका

यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा

काठमाडौं, ३ चैत : जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ । कानुन अभावकै कारण नेपाल

डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक

काठमाडौं, ३ चैत : डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३  लाख  नजिक  पुुगेको  छ ।  पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र  सार्वजनिक  सेयर  निष्कासन  (आईपीओ)मा सर्वसाधारणको  आकर्षणले  डिम्याट  खोल्नेको सङ्ख्या

ओलीको योजना : सके आफैं टिक्ने नत्र निर्वाचन

काठमाडौं, ३ चैत : पार्टीको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन् । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.