मुख्य समाचार

अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

काठमाडौं, ३ चैत : खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल

एमालेभित्रको विवाद समाधानतर्फ

काठमाडौं, ३ चैत : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी

दलबीचको तिक्तता तोड्न राष्ट्रपतिको पहल

काठमाडौं, ३ चैत : प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व

सूचना प्रविधिको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने

काठमाडौँ, २ चैत : सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन् । आधुनिक युगमा प्रविधिको उच्चतम विकास

नारायणहिटी दरबारमा राजारानीले हेर्ने सिनेमा हेर्न पाउने

काठमाडौं, २ चैत : नारायणहिटी दरबार सङ्ग्रहालयमा  पुगेका  अवलोकनकर्ताहरूले  केही  समयपछि  तत्कालीन  राजपरिवारले  हेर्ने  गरेका  सिनेमा  तथा  डकुमेन्ट्री  हेर्न  पाउने  भएका छन् । नारायणहिटी  दरबारको  मूल  भवनमा  दशैँमा  टीका  थाप्ने  कक्षसँग 

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव, प्रतिवेदन प्रधानमन्त्रीलाई

काठमाडौं, २ चैत : नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी लगानी,

विवाहको नाटक गरेर बलात्कार

काठमाडौं, २ चैत : तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा

दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो

काठमाडौं, २ चैत : सरकारले एम्बुलेन्सजस्तै  दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ । यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने

सर्वोच्चको नयाँ नजिर : प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने, स्वेच्छाले माग गरेको हुनुपर्ने

काठमाडौं, २ चैत : प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने उल्लेख गर्दै सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको तथ्य स्थापित हुनुपर्ने नयाँ नजिर प्रतिपादन गरेको छ

वामदेव गौतम नेतृत्वको एकता अभियानले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं, २८ फागुन : वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.