मुख्य समाचार

कांग्रेस-माओवादी सरकार गठनको दावीबाट पछि हटे, फेरि ओली नै प्रधानमन्त्री

काठमाडौं, ३० बैशाख : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन् । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति

ओलीसँगको वार्तापछि नेपालले भने : राजीनामा तत्काललाई टर्‍यो

काठमाडौं, ३० बैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।

उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

काठमाडौं, ३० बैशाख : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको लडाईँमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन्

उपत्यकामा ३५६२ सहित थप ८९६० मा कोरोना संक्रमण, ५०५५ संक्रमणमुक्त

काठमाडौं, ३० बैशाख : पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार

प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सुरु

काठमाडौं, ३० बैशाख : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ, चपली

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन युरोपेली आयोगलाई आग्रह

काठमाडौं, ३० बैशाख : युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाईँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् । आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो

मस्कटबाट ६०० अक्सिजन सिलिन्डर शनिबार ल्याइने

काठमाडौं, ३० बैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गयो

झापा, ३० बैशाख : मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी

उपत्यकामा आजदेखि जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं, ३० बैशाख : काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद

ओली नेतृत्व सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

काठमाडौं, ३० बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.