मुख्य समाचार

दसैँअगावै नेकपाको आधारभूत तहसम्म एकता

प्रकाश सिलवाल । काठमाडौँ, १४ साउन : नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र

मुलुकी ऐन कार्यान्वयनको तयारी पूरा

काठमाडौँ, १४ साउन : आगामी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी देवानी र मुुलुकी अपराध संहिता लागू गर्ने पूर्ण तयारी भएको महान्यायाधिक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आयोजना

संसद् मार्फत केसीसँगको सहमति कार्यान्वयन अगाडि बढ्दै

विष्णु नेपाल । काठमाडौँ, १४ साउन : “सार्वभौम संसद् र संसद्को प्रक्रियामार्फत सरकार र प्रा डा गोविन्द केसीबीचको सहमति टुङ्गोमा पुग्नेछ, मलाई विश्वास छ, जननिर्वाचित प्रतिनिधिले सहमतिलाई अनुमोदन गर्नुहुनेछ,” नेकपा संसदीय दलका

स्विमिङ्ग पुलमा हस्तमैथुन गर्दा २७ महिला गर्भवती

अमेरिकाको ओरेगन राज्यको एउटा सानो सहर ग्रेसममा हालसालै एउटा अचम्म लाग्दो घट्ना घट्यो । जहाँ पौडी पोखरीमा दैनिक हस्तमैथुन गरेको कारणले २७ जना महिलाहरूलाई गर्भवती बनाएको आरोपमा प्रहरीले एकजना व्यक्तिलाई

आसामः चालीस लाखसँग नागरिकता छैन

गुवाहाटी, भारत, १४ साउन : भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता (एनआरसी) कार्यालयले गुवाहाटीमा

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

नयाँदिल्ली, १३ साउन : भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, १३ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई रु एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सडक आयोजनाको ठेक्काको बिल

उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

भक्तपुर, १३ साउन : भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । इतिहास मै पहिलो पटक नगरपालिकाबीच सम्पदाको

आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा

चिनियाँ राजदूतावासद्वारा पाँच वटा एम्बुलेन्स हस्तान्तरण

ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले नेपाल–चीन हिमालयमैत्री समाजले विभिन्न पाँच जिल्लाका नगरपालिका तथा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा खरिद गरिएका पाँच

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.