विराटनगर, २९ चैत : प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङलाई महालेखा परीक्षकको कार्यालय काठमाडौँले प्रदेश नं १ को आर्थिक वर्ष २०७४/७५ को वार्षिक लेखा परीक्षण प्रतिवेदन
विराटनगर, २७ चैत : प्रदेश सरकारले यही चैत २८ गतेदेखि प्रदेशस्तरीय राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रदेश नं १ को आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०७६ का लागि
विराटनगर, २५ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा
विराटनगर, १० चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौतिक निर्माण कार्यको अनुगमनका लागि प्रदेश अनुगमन समिति तयार गरिने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित
विराटनगर, १० चैत : प्रदेशसभा (पहिलो संशोधन) नियमावली मस्यौदा, २०७५ बहुमतले पारित भएको छ । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम (१०८) बमोजिम नियमावली संशोधन
पशुपतिगनर, ८ चैत : प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान
विराटनगर, ४ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चालू आर्थिक वर्षको बाँकी रहेको समय खेर नफाल्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको
विराटनगर, ४ चैत : प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को मस्यौदा पेश भयो । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले सो
विराटनगर, १ चैत : प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ ।
विराटनगर, २९ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षामा जनताको पहुँच पु¥याउन सुरक्षा निकायलाई साधन र स्रोतले बलियो बनाउनुपर्ने बताउनु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर