कोशी प्रदेश

प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव पारित

विराटनगर, २९ माघ : प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम २०२ (३)

प्रदेशसभा बैठक : विधेयकमाथि छलफल

विराटनगर, २८ माघ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विद्युत् सम्बन्धमा बन्ने विधेयकले विकास र संरचनाका लागि आधार स्तम्भ हुने बताउनुभएको छ । ‘प्रदेश

प्रदेशसभा बैठकमा छलफल

विराटनगर, २४ माघ : ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’बारे प्रदेशसभा बैठकमा छलफल भएको छ । प्रदेश नं १ को आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम

प्रदेशबाटै श्रम स्वीकृति, ‘बल्ल सङ्घीयताको अनुभव’

उर्लाबारी, २३ माघ : धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे घर भई विराटनगरमा बस्दै आउनुभएका ३० वर्षीय विजय खड्का ८ वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा रहनुभएको छ । तीन महीनाको बिदा लिएर घर

खेलकूद विधेयक सामाजिक समितिमा

विराटनगर, २३ माघ : ‘प्रदेश खेलकूदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १

बुधबारदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

काठमाडौँ, २२ माघ : वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम

पन्ध्रौँ योजनाको आर्थिक वृद्धिदरको लक्ष्य र लगानीको अनुमान

मोहम्मद सदरुल । विराटनगर, २२ माघ : पन्ध्रौँ योजनाको ५.६ प्रतिशतले आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको कूल रु ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी हुने अनुमान

प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

धरान, २२ माघ : प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभाको २२३

पन्ध्रौँ योजना ‘समृद्धि र सुखको सिर्जना गर्ने आधार’

विराटनगर, २१ माघ : पन्ध्रौँ योजना समृद्धि र सुखको सिर्जना गर्ने आधारको योजनाका रुपमा रहने राष्ट्रिय योजना आयोगको मान्यता एक कार्यक्रममा सार्वजनिक गरेको छ । आयोगले सोबमोजिम समृद्ध अर्थतन्त्र, सामाजिक

२१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथर, २१ माघ : प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.