कोशी प्रदेश

प्रदेश अधिवेशन शुरु

विराटनगर, २० माघ : प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भयो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठकमा राजनीतिक

१ नं ‘प्रदेशको राजधानी र नामकरण टुङ्गो लगाइने’

विराटनगर, २० माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सकेसम्म

धुर्मुस र सुन्तली सद्भावनादूत

विराटनगर, १३ माघ : प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका

निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव’

बनियानी, ११ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को

रमितेलाई कृषि र पर्यटकीय क्षेत्रमा अघि बढाइँदै

उर्लाबारी, ९ माघ : मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले

मुख्य न्यायाधिवक्ताद्वारा प्रदेश प्रमुख तुम्बाहाङसमक्ष वार्षिक प्रतिवेदन पेश

पथरी, ४ माघ : प्रदेश नं १ को मुख्य न्यायाधिवक्ताको कार्यालयले वर्षभरि सम्पादन गरेका कार्यप्रगति सहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको छ । मुख्य न्यायाधिवक्ता चुणमणि आचार्यले आज एक कार्यक्रमबीच

प्रदेशसभा बैठक माघ २० देखि

विराटनगर, २ माघ : प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक

विपद् व्यवस्थापनमा पूर्व तयारी अवस्थामा बस्नुपर्ने

विराटनगर, २३ पुस (रासस) ः विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारले उच्च प्राथमिकताका साथ पूर्वतयारी अवस्थामा बस्नुपर्ने सहभागीले जोड दिएका छन् । प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

पथरी, २३ पुस : राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै

‘स्वच्छ वातावरणको अधिकार सुनिश्चित गरिने’ : मुख्यमन्त्री राई

विराटनगर, १३ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वच्छ वातावरणमा बाँच्न पाउने संविधानबाट प्रदत अधिकारलाई प्रदेश सरकारले पनि सुनिश्चित गरिने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.