कोशी प्रदेश

एक वर्षमा २० विधेयक प्रमाणीकरण

विराटनगर, २४ साउन : प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५/७६

‘विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर’

विराटनगर, २० साउन : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विपद्बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । प्रदेशसभा

वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

विराटनगर, १४ साउन : प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश नं १ मा बाढीले नौको मृत्यु, सात बेपत्ता 

विराटनगर, २८ असार : विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ

विनियोजन विधेयक पारित 

विराटनगर, २० असार : प्रदेशसभा आजको बैठकले विनियोजन विधेयक, २०७६ पारित गरेको छ । प्रदेश नं. १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(१२) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर

प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा

मोहम्मद सदरुल । विराटनगर, ६ असार : ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको

प्रदेश नं १ मा रु ४२ अर्बको बजेट सार्वजनिक

विराटनगर, १ असार : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२

डेङ्गुपीडितको उपचार र नियन्त्रणमा रु ८० लाख विनियोजित

विराटनगर, २७ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक

विराटनगर, २३ जेठ : प्रदेश नं १ सरकारको तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को

‘प्रदेश सरकार नीति तथा कार्यक्रम तयारीमा जुटेको छ’

विराटनगर, १९ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि संसद्मा पेश गर्ने नीति तथा कार्यक्रमको तयारीमा जुटेको बताउनुभएको छ । मुख्यमन्त्री तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.