अन्तर्राष्ट्रिय

हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी   

नयाँ दिल्ली, २३ फागुन : माध्यमिक शिक्षा केन्द्रीय समिति (सीबीएसई) को शुक्रबार सञ्चालन भएको परीक्षामा हिंसा प्रभावित उत्तर–पूर्वी नयाँ दिल्लीका प्राय सबै विद्यार्थीले परीक्षामा सम्मिलित भएका छन् । सीबीएसईका अनुसार

कोरोना भाइरसबाट इटालीमा १४८ को मृत्यु 

रोम, २३ फागुन : इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ

साउदी अर्थमन्त्री बर्खास्त, वित्तमन्त्री मोहम्मद अल–जदानलाई कार्यभार

रियाद, २३ फागुन : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गर्नु भएको छ । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको

टर्की र रुसबीच इद्लिबमा युद्धविरामको सहमति 

बेरूत, २३ फागुन : रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ । मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने

यस बैंकका ग्राहकहरुमा अन्यौल, पैसा झिक्न बैंकमा भिड

मुम्बई, २३ फागुन : भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस

तीन जना प्रहरी अधिकृतका हत्या सहयोगीलाई मृत्युदण्ड

एटमोर, अलाबामा, २३ फागुन : अमेरिकाको अलाबामा राज्यमा सन् २००४ मा तीन जना प्रहरी अधिकृतको हत्यामा सहयोगीको भूमिका निर्वाह गरेका एक व्यक्तिलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका

अमेरिकी प्राइमरी चुनाव, वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा 

क्याम्ब्रिज, २३ फागुन : डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु

वैदेशिक व्यापारमा अस्थायी प्रभाब पर्ने : चीन 

बेइजिङ, फागुन २२ : माहामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको बाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका

इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता

अङ्कारा, २२ फागुन : सिरियाको उत्तरपश्चिम इड्लिब प्रान्तमा जारी भिषण सैन्य कारबाहीका बारेमा टर्की र रसियाका नेताहरुबीच बिहीबार शिखर सम्मेलन हुने भएको छ । सिरियाका राष्ट्रपति रिसेप तायिप एर्डोगान र

ग्रीसले अवैध आप्रवासी उनीहरुकै देश फिर्ता गर्ने

कास्टानिज, २२ फागुन : ग्रीसले यही मार्च १ तारिखपछि अवैध रुपमा ग्रीस प्रवेश गरेका आप्रवासीलाई उनीहरु आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरु छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रीस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.